Search
शनि, बैशाख ५, २०८३

मुल्य वृद्धिले विकासकाे काम ठप्प, सयाैँकाे राेजगारी गुम्ने खतरा

पाल्पा – पेट्राेलियम पदार्थमा भएकाे मुल्य वृद्धिले पाल्पाकाे विकास निर्माण कार्य प्रभावित बनेकाे छ । डिजेल, मट्टितेल, पेट्राेल, अलकत्रा जस्ता कच्चा पदार्थमा भारी मुल्य वृद्धि हुँदा विकास निर्माणकाे काम राेक्न बाध्य भएकाे निर्माण व्यवसायीले बताएका छन् ।
सरकारले निर्माण उद्याेगी व्यवसायीलाई सहुलियत र मुल्य समायाेजनमा सुबिधा दिन नसके काम गर्न नसक्ने निर्माण व्यवसायी महासङ्घ पाल्पाका अध्यक्ष दामाेदर गैरेले बताउनुभयाे । अहिले सिमेन्ट, डण्डी, बालुवा, गिट्टीकाे भाउ पनि बढेकाे छ । उहाँका अनुसार निर्माण सामग्रीकाे भाउ २५ देखि ८० प्रतिशत बढेकाे बताउनुभयाे । एकातिर मुल्य आकाशिएकाे छ, अर्काेतिर कच्चा सामग्री पाउनै गाह्राे छ, महासङ्घका महासचिव राजेन्द्र केसीले भन्नुभयाे । यस्ताे अवस्थामा काम कसरी गर्ने ?
अत्यधिक मुल्य वृद्धिले जिल्लाकाे विकास निर्माणकाे अधिकांश काम राेकिएका छन् । यस्तै निर्माण क्षेत्रका सयाैँकाे राेजगारी गुम्ने सम्भावना बढेकाे छ ।
Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।