
माथागढीमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता सम्पन्न, साैभाग्य मावि विजयी
पाल्पा – माथागढी गाउँपालिकास्थित सराई खेल मैदानमा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौभाग्य मावि चिदीपानीले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित १९ पदक