रानीमहल संवाददाता
रानीमहल संवाददाता
रानीमहल संवाददाता
रानीमहल संवाददाता
पाल्पा- बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल ” राष्ट्रप्रेमी”ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन । बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी
पाल्पा – तानसेन नगरपालिकालाई पाँच थान ल्यापटप कम्प्युटर हस्तान्तरण गरिएको छ । नगरपालिकालाई युएनडिपीका लुम्विनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । नगर प्रमुख श्रेष्ठले ल्यापटप सहयोग गरेकोमा संस्थालाई
पाल्पा– रिब्दीकोट गाउँपालिका बतासे प्रधानकार्यालय रहेको जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको तदर्थ समितिका अध्यक्ष सुनिल बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले सहकारीले गाउँमा छरिरहेको पूजीलाइ एकिकृत गरी उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी मार्फत सहकारी सदस्यलाइ आर्थिक विकास, […]
पाल्पा – होमस्टे एसोसियसन महासंघकाे तानसेन नगर अध्यक्षमा जानकी कुमारी भण्डारीकाे अध्यक्षतामा समिति गठन गरेकाे छ । होमस्टे एसोसियसन नेपालले आफ्नो संस्था (HOSAN) लाई बिधान संसोधन गरी होमस्टे महासंघ नेपालको अवधारणा अनुसार अगाडि बढाउन तानसेनमा
तानसेन – पाल्पामा जन्मिएर गायकको क्षेत्रमा ख्याती कमाएका शिरीष देवकोटाको स्वरमा नयाँ रोईला (खेली) गीत सार्वजनिक भएको छ । शिरीषकै शब्द, संगीत रहेको ‘कहाँ हो तिम्रो मावल’ गीतमा उनीसँग गायिका रितु कंडेलले स्वर दिनुभएकाे छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज