Search
शनि, माघ १०, २०८२

लायन्स कल्व अफ् पाल्पा माडीको अध्यक्षमा पन्थी

पाल्पा – लायन्स कल्व अफ् पाल्पा माडीको पदहस्तान्तरण भएको छ । माडीको अध्यक्षमा माथागढी १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीको नेतृत्वमा २०२५ को लागि नयाँ कार्यसमिति बनेको हो ।

 

समितिको एक कार्यक्रमको बीचमा पदहस्तान्तरण भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम् पालिका अध्यक्ष यमबहादुर चिदीको प्रमुख आतिथ्यतामा भएको हो । अध्यक्षमा निर्वाचित पन्थी युवा तथा माथागढी क्षेत्रको जनतामाझ लोकप्रिय रहनुभएको छ । उहाँ विकासप्रेमी तथा क्रान्तिकारी नेताको रुपमा समेत रहनुभएको छ ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।