Search
शुक्र, असार १२, २०८३

माथागढी गाउँपालिकाले ६८ करोड १३ लाख ५७ हजार बराबरको बजेट पेस

पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड १३ लाख ५७ हजार २९३ रुपैयाँ बराबरको बजेट पेस गरेको छ।  गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेले चालुतर्फ ४७ करोड ६३ लाख ५७ हजार र पुँजीगततर्फ २० करोड ५० लाख रुपैयाँ विनियोजन गर्नुभएकाे हाे ।

गाउँसभाकाे अधिवेशनकाे दाेस्राे बैठकमा  चालुतर्फ ४७ करोड ६३ लाख ५७ हजार र पुँजीगततर्फ २० करोड ५० लाख रुपैयाँ विनियोजन  गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयाे ।

 

गाउँसभाको पहिलो बैठक जेठ २९ गते बसेको र सोही बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयाे ।

 

 

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।