Search
मङ्ल, मंसिर ८, २०८३

पाल्पामा लागूओैषधसहित एक युवक पक्राउ

पाल्पा – लागूओैषधसहित पाल्पामा स्कुटर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ् जिल्ला बाग्लुङ् नगरपालिका-२ का २१ वर्षीय मुस्कान छन्त्याल रहेका छन् ।
शनिबार दिउँशाे सिद्धार्थ राजमार्ग हुँदै बाग्लुङ्तर्फ जाने क्रममा तिनाउ-३ पैठेडाँडामा चेकिङ्मा क्रममा उनी लागूओैषधसहित पक्राउ परेका हुन् ।
उनकाे साथबाट डाइजाेपाम, फेनेरेगानलगायतका लागूओैषध फेला परेकाे छ । प्रहरीले छन्याललाई नियन्त्रणमा लिएकाे छ । साथै उनले प्रयाेग गरेकाे स्कुटी पनि प्रहरी नियन्त्रणमा रहेकाे छ । छन्त्यालले हेलमेटमा लुकाएर लागूओैषध बाग्लुङ्तर्फ लैजादै गरेकाे अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।