तानसेन खानेपानी समितिद्वारा प्रतिष्पर्धाविनै कर्मचारी नियुक्त

पाल्पा – तानसेन खानेपानी उपभोक्ता समितिले प्रतिष्पर्धाविनै कर्मचारी नियुक्त गरेको छ । उपभोक्ता समितिले कुनै सार्वजनिक सूचनाविनै आफ्ना नजिकका व्यक्तिलाई कर्मचारी बनाएर मासिक तलबभत्ता खुवाएको
रामपुरमा कालीगण्डकी नदी किनारैकिनार पैदलमार्ग निर्माण

पाल्पा- रामपुर नगरपालिकाले कालीगण्डकी नदी किनारैकिनार पैदलमार्ग निर्माण गरेको छ । कालीगण्डकीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वलाई जोगाउँदै पर्यटनसँग जोड्ने लक्ष्यका साथ पैदलमार्ग निर्माण गरेको हो ।
पाल्पामा पहिलो पटक विएस्सी आइटी पढाई हुने

पाल्पा – जिल्लाको त्रिभुवन बहुमुखी क्याम्पसमा पाल्पामै पहिलो पटक सूचना प्रविधि सम्बन्धि विएस्सी आईटी विषयमा अध्ययन हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले विएस्सी आईटी
रामपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्दै

पाल्पा, रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ ।नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।नगरपालिकाले नगरभित्र रहेका धार्मिक,
रोटरीद्वारा प्रभासको रमणीय क्षेत्रमा वृक्षारोपण कार्यकम

पाल्पा – रोटरी क्लव अफ पाल्पा लुम्बिनीको बार्षिक कार्यक्रम अनुसार २०८२ श्रावण १० गते शनिबारका दिन तानसेन नगरपालिका वाड नं ७ अन्तर्गत प्रभास क्षेत्र परिसरमा
लायन्स कल्व अफ् पाल्पा माडीको अध्यक्षमा पन्थी

पाल्पा – लायन्स कल्व अफ् पाल्पा माडीको पदहस्तान्तरण भएको छ । माडीको अध्यक्षमा माथागढी १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीको नेतृत्वमा २०२५ को लागि नयाँ
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा

बुटवल–तानसेन सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङले पछिल्लो समय गति लिएको हो । केही महिनाअगाडि
पाल्पामा कुपोषित हुने बालबालिकाको सङ्ख्या बढ्दो
पाल्पामा कुपोषित हुने बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो वर्ष जिल्लाभर २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएकोमा आव २०८१/८२ मा
पाल्पाका १० पालिकाबाट १ अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता

पाल्पा – जिल्लाका दस स्थानीय तहको एक अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका दस स्थानीय तहका लागि विनियोजित कुल बजेट
पुरन शाक्यको बुद्ध–रश्मी कविता संग्रह लोकापर्ण

तानसेन – कवि पुरन बहादुर शाक्यद्वारा लिखित बुद्ध–रश्मी कविता संग्रह लोकापर्ण एक समारोहबीच भव्य रुपले सम्पन्न भएको छ । यहाँ स्थित पाल्पा उद्योग वाणिज्य
