रामपुर नगरपालिकाका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान

पाल्पा – पाल्पा, रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान गरिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम प्रदान गरिएको हो