रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

पाल्पा, पाल्पाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबार
