Erani Mahal
पाल्पामा भगवती जात्राको अवसरमा ११ गते सार्वजनिक विदा ! 

पाल्पा – जिल्लामा लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा विदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले आइतवार एक विज्ञप्ती जारी गर्दै २०८० चैत २० गतेको राजपत्रमा प्रकाशित विदा सम्बन्धि सूचना अनुसार ११ गते मंगलवार विदा दिइएको जनाएको छ । 

 

 


लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून अधिकृत अस्मिता अर्यालले हस्ताक्षर गरेको विज्ञप्तीमा पाल्पा जिल्लामा ११ गते भगवतीको जात्राको अवसरमा सार्वजनिक विदा दिइएको उल्लेख छ । 

 

Bhawati_Jatra_Bida-1724569267.jpg
 

 

 
 
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update