Erani Mahal
पाल्पाका प्रअले  शिक्षकलाइ विभेद गरेर दिएकाे भत्ता सरकारलाई नै फिर्ता दिने  !

पाल्पा – जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सरकारले शिक्षकलाई अपमान गरेको जनाएका छन् ।  उनीहरुले सरकारले सामुदायिक विद्यालयको प्रअ भत्तामा ३० वर्ष पहिलेदेखि कै दररेट राखेकाले आगामि बजेटमा समायोजन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले सरकारले भत्ता वृद्धि नगरेमा आगामि वर्षदेखि सरकारी प्रअ भत्ता नलिने जनाएका छन् । 

 

 


हेर्नुहोस् ःविज्ञप्ती 
 

438083671_960852662202211_6186962323984537024_n-1716562780.jpg
 
adalt-and-ban-1718531437.jpg
 
 
 
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update