पाल्पा – जिल्लाको यातायात सेवालाइ प्रभावकारी रुपमा संचालन गर्ने गरी पाल्पाको सुरक्षा निकाय र यातायात व्यवसायी समेतको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा जिल्ला स्थित सुरक्षा निकायहरु र यातायात व्यवसायीहरु संग छलफलमा भएका चार्डपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी निर्णयहरु भएको हो ।
चाडवाडको अवसरमा यातायात व्यवसायीले थप यातायातको व्यवस्था गरेर भएपनि भीडभाड कम गर्ने मदिराजन्य पदार्थको सेवन नगरी सवारी चलाउने बढी यात्रु कोचेर नबोक्ने लगायतको सहमति भएको हो ।
हेर्नुहोस सहमति निर्णय
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय