पाल्पा – जिल्लाको तानसेन नगरपालिकाले वडा नं. १४ अर्गलीमा अपाङ्गता परिचयत पत्र वितरण तथा नविकरण गरेको छ ।
नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष लगायतको सहभागितामा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्थानीय स्तरमा अपाङ्गता परिचयपत्र लिनको लागि सहज भएको सहभागीहरुले बताएका थिए ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ०९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय