पाल्पा - जिल्लाको पूर्वखाेला गाउँपालिकाले संविधान दिवशको अवसरमा अन्तरकृया गरेर मनाएकाे छ । गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापा ज्यूको अध्यक्षता, प्रतिनिधि सभाका सदस्य नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभाका माननीय सदस्य खेम बहादुर सारु ज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ-संस्थाहरुका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय पूर्वखोला तथा सम्पूर्ण कर्मचारीको उपस्थितिमा रहेकाे थियाे ।
कार्यक्रम संविधान दिवस २०८० गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरि मनाइएकाे हाे ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय