पाल्पा - निस्दीको बाकामलाङमा क्षयरोगी शंकास्पद व्यक्तिको खकार संकलन गरेको छ । शनिबार निस्दी गाउँपालिका १ बाकामलाङ , पाल्पामा क्षयरोगी शंकास्पद ५९ जनाको खकार संकलन गरेको हो ।
निस्दी गाउँपालिका पाल्पा र किडस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा खकार संकलन गरेको हो । संकलन गरेको खकार प्रयोगशाला परीक्षणको लागि युनाइटेड मिशन हस्पिटल तानसेनमा पठाएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय