तानसेनकाे सडकमा : बाउसे, हली, राेपाहार, हलगाेरू र पन्चैबाजा !
तानसेन – असारमा गरिने रोपाईँको झल्को दिने गरी शनिबार तानसेनमा गाउँ–गाउँबाट जात्राका लागि आएका टोलीले रोपाई जात्रा प्रदर्शन गरेका छन् । परम्परादेखि नै हुँदै आएको लोपोन्मुख रोपाई जात्रामा हली, बाउसे,