जापानीज समाजसेवीद्वारा कार्यक्रममा सहयोग गर्नेलाई सम्मान
पाल्पा- जापानीज समाजसेवी काजुमासा काकिमी (ओके बाजी) द्वारा आफुले सन्चालन गरेका कार्यक्रमका सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवा,लोस्दीमा भएको कार्यक्रममा कोरोना भाइरस (कोभिड-१९) का बेला राहत