प्रधानन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा
सूचीकृत बेरोजगारले पाउन थाले रोजगारी सीता शर्मा काठमाडौँ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सूचीकृत बेरोजगारलाई रोजगारी दिन सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि