‘तानसेन बजार’ बोलको गीत सार्वजनिक, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर (भिडियाे सहित)
पाल्पा – पाल्पा जिल्लासँग अनेक विशेषता छन् । पाल्पाली ढाका र करुवा निकै प्रसिद्ध छ । पाल्पामा अवस्थित रानीमहलले कसलाई पो नलोभ्याएको होला र ? भैरवस्थान, सिद्धबाबा, रम्भादेवी, पाल्पा दरबार