यसरी पत्ता लागेकाे थियाे, बुद्धकाे जन्मस्थल
पवनराज पाैडेल, २०७६ लुम्बिनीलाई गौतम बुद्धको जन्मथलोको रूपमा पुष्टि गर्ने एक मात्र प्रमाण हो, त्यहाँ ठडिइराखेको अशोकस्तम्भ। हामीमध्ये धेरैलाई लाग्छ, तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले स्तम्भ ठड्याएदेखि लुम्बिनीको अस्तित्व कायम