निस्दीमा जेष्ठ नागरिक सगै उत्कृष्ट छोराबुहारी सम्मानित
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका जेष्ठ नागरिक तथा उत्कृष्ट छोराबुहारी सम्मानित भएका छन् । निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग र देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लि.निस्दी-६,अर्चले,पाल्पाको आयोजनामा आज एक