पाल्पाबाटै डिजिटल सवारी लाईसेन्स दिन्छौं : मन्त्री ढेंगा
पाल्पा – पहाडी जिल्लाहरुमा सहज सेवालाई मध्यनजर गर्दै पाल्पाबाट डिजिटल सवारी लाईसेन्स वितरणको व्यबस्था मिलाउन लागेको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पूर्मति ढेंगा मगरले बताउनुभएको छ ।