देउराली सामुदायिक बिकास संस्थाअर्चलेको वार्षिक साधारणसभा
पाल्पा-देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था निस्दी-६,अर्चले,पाल्पाको १४ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर