युएईमा नेपालीहरुको आयोजनामा प्रथम अन्तरसंस्था व्याडमिन्टन प्रतियोगिता सम्पन्न
बेद प्रसाद अर्याल (युएइ)- नेपाली समाज युएईको आयोजना र नेपाल ब्याडमिन्टन कम्युनिटी यु ए ई को प्राविधिक सहयोगमा प्रथम अन्तरसंस्था व्याडमिन्टन प्रतियोगिता दुबईको ड्रागनमार्ट (चाइना मार्केट) मा रहेको ब्याडमिण्टन कोर्टमा