पाल्पा – पाल्पामा कृषि सम्बन्धी गणना कार्य सुरु भएको छ । कृषि गणना कार्यका लागि जिल्लामा ६१ गणक र १६ जना सुपरीवेक्षकलाई खटाइएको छ । पाल्पाका १० पालिकालाई एक सय
पाल्पा – पाल्पाको अर्गलीमा आजदेखि अर्गली-पाल्पा महोत्सव सुरु भएको छ । आजदेखि सुरु भएको महोत्सव चैत २७ गतेसम्म अर्गलीस्थित रिडी धाममा सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय अर्गली जनचेतना
पाल्पा- पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत
पाल्पा- बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या
पाल्पा- परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेँडा खेतीका
पाल्पा- पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी सङ्घ पाल्पाका संयोजक कमलराज खनालले
पाल्पा – हिजोआज गाउँमा युवा भेटिन गाह्राे छ । धेरैजसो गाउँमा उमेर पुगेका बुढापाका र केटाकेटी मात्र छन् । गाउँका खेतबारी र जग्गा जमिन बाँझो बनेका छन् । मिहिनेत गर्न
पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६, अर्चले, पाल्पामा पशु तथा स्रोत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । अर्चलेको धोबला, सिमलडाँडा र सात्दोबाट टोलहरुमा ३/३ दिन तालिम सन्चालन भएको हो
पाल्पा- निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोट,पाल्पाको सुकेकोटमा एक हप्ता अगाडी देखि अज्ञात रोगका कारण पशुहरु संक्रमीत भएका छ्न। स्थानीय तिलविर रानाका अनुसार पशुले र्याल काढ्ने, ज्वरो आउने,खानेकुरा नखाने
पाल्पा- रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन ।
पाल्पा- युवा उद्यमी तथा व्यवसायी निलकण्ठ पौडेलको अग्रसरतामा अर्घाखाँची जिल्लाको पाणेनी रयलेमा व्यवसायिक मौरीपालनको सुरुवात गरिएको छ । विभिन्न पेशा व्यवसायमा सक्रिय पौडेलले गाउँका युवालाई समेत अग्रसर बनाएर मौरीपालनमा लाग्नुभएको
बाग्लुङ – कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका
पाल्पा- पाल्पाका किसानले बाँदर लगायत जंगली जनावरले किसानलाई आजित बनाएको भन्दै नियन्त्रणको लागि प्रधानमन्त्रीलाई चिठी पठाएका छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय मार्फत कुसुमखोलाका अगुवा कृषक कमलराज
पाल्पा- रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गर्नुभएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृतको रुपमा काम गर्नुभएका उहाँ अहिले
क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,नेपालद्वारा संचालित इरानीमहल डटकमको लागिअनलाइन न्यूज पोर्टल ranimahalnews@gmail.com संपादक:अमृत अधिकारी फाेन नं : ०७५-५२२६०७मो नं : ९८५७०६००४७ सुचना बिभाग दर्ता नं.७५२/०७४-७५