रिब्दीकोटको जलेश्वर सहकारीकाे प्रथम साधारण सभा सम्पन्न
पाल्पा– रिब्दीकोट गाउँपालिका बतासे प्रधानकार्यालय रहेको जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको तदर्थ समितिका अध्यक्ष सुनिल बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट