Search
मङ्ल, बैशाख ९, २०८२

माछा मार्न गएका पुरूष कालीगण्डकी नदीमा मृत फेला

पाल्पा – जिल्लाको रम्भा गाउँपालिका–१, स्थित कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शब फेला परेको छ ।

शुक्रबार दिउँशो कालीगण्डकीस्थित बीसमुढे घाटमा रम्भा–१, असेर्दीका ५२ वर्षीय संजय बोटेको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार माछा मार्न भनी नदीमा जानुभएका बोटे अर्को दिन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।