Search
मङ्ल, बैशाख ९, २०८२

विद्यालयका शिक्षक तथा नर्सलाई स्वास्थ्य तथा पोषण सम्बन्धि तालिम

पाल्पा – स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा विद्यालयमा कार्यरत स्वास्थ्य विषय शिक्षक तथा विद्यालय नर्सहरुको लागि स्वास्थ्य तथा पोषण सम्बन्धि तालिम तानसेनमा भएको छ ।
३ दिनसम्म चल्ने तालिममा विद्यालय स्वास्थ्य कार्यक्रम, पोषण तथा खाध्य स्वच्छताको विषयमा तालिम दिइने छ ।

 

 

 

तालिममा शिक्षा विकास तथा समन्वय इकाईको समेत समन्वय रहेको छ । तालिममा स्वास्थ्य कार्यालय पाल्पाका विश्वनाथ न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत बसन्तराज भट्टलगायतले सहजिकरण गर्नुभएको छ ।

 

 

बिहिवारबाट १० वटा पालिकाका ३० जना सहभागिता रहेको तालिम शनिवारसम्म चल्ने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।