Search
शनि, जेष्ठ ३१, २०८२

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पाल्पा – पाल्पामा भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–२, खुर्सानेका ३८ वर्षीय जीवन विक रहेका छन् । उनले अबैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
घर नजिकै खरबारीमा लुकाएर राखेको अवस्थामा एक थान भरुवा र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ भेटिएको छ । बन्दुकसहित पक्राउ परेका विकलाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।