Search
आइत, चैत्र २, २०८१

निस्दीमा गोठमा बाँधेको गोरुलाई बाघले आक्रमण

धनबहादुर ठाडा  पाल्पा –  निस्दी गाउँपालिका, पाल्पामा गोठमा बाँधेर राखेको एउटा गोरुलाई बाघले मरेको छ । त्यस्तै सँगैको अर्को गोरुलाई घाइते बनाएको छ । निस्दी -४, मित्याल, भोर्माका देव बहादुर खाम्चाको गोठमा बाँधेर राखेको गोरुलाई आज राति बाघले आक्रमण गरेको हो ।

 

 

 

 

एउटा गोरुलाई गोठभन्दा करिब २० मिटर टाढा मरेर राखेको अर्को गोरुलाई गोठमै घाइते अवस्थामा छोडेको प्रहरीले बताएको छ । घटनाकाे प्रकृति हेर्दा चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर आएकाे ठुलाे बाघ हुन सक्ने निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनु भएकाे छ ।

 

 

 

आगामी दिनमा थप घटना नदोहोरीउन र मानवीय क्षति हुन नदिन सबैलाई सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।