Search
आइत, चैत्र २, २०८१

सिद्धबाबा सुरूङ् मार्गका तीन वटै बाइपास ढाेका ब्रेक थ्रु

पाल्पा – निर्माणाधीन सिद्दबाबा सुरुङ मार्गको तिनओटै बाईपासको ब्रेकथ्रु (छचाेलिएकाे) भएको छ | यसअघि पहिलाे र तेस्राे बाइपास छिचाेलिएकाे थियाे । सुरूङ् मार्गकाे छिचाेलिन बाँकी रहेकाे दाेस्राे ढाेका पनि ब्रेकथ्रु भएकाे सिद्धबाबा आयाेजना पक्षले जनाएकाे छ । याेसँगै सुरूङ् मार्गकाे सबै बाइपास ढाेका खुलेकाे छ ।
Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।