Search
आइत, चैत्र २, २०८१

तानसेनलाई पालिका स्तरीय क्रिकेटको उपाधि

तानसेन – पालिका स्तरीय डाउनटाउन नकआउट क्रिकेट प्रतियोगिताको उपाधि तानसेन क्रिकेट क्लबले हात पारेको छ । रैनादेवी छहरालाई ४९ रनले पछि पार्दै तानसेनले पालिका स्तरीय क्रिकेटको उपाधि हात पारेको हो ।
टस जितेर व्याटिङमा उत्रेको तानसेनले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । १४० रनको लक्ष्य लिएर मैदान उत्रेको रैनादेवी छहरा निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रनमै समेटियो ।
विजयी तानसेनले ५० हजार र उपविजयी रैनादेवी छहरालाई २५ हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी पाएको लियो क्लब अफ पाल्पा दोस्रोका अध्यक्ष विक्रम घिमिरेले जानकारी दिनुभयो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।