X

हाम्रो बारेमा

अहिलेको युग डिजिटल युग हो । अहिले हरेक काम र कारोवारहरु डिजिटल भइसकेका छन् । सञ्चार माध्यम पनि डिजिटल र नविनतम् प्रविधिमा प्रवेश गरेका छन् । हामीले हाम्रा पाठकहरुलाई समयअनुकुल समाचारहरु एक क्लिक र औंलाको इशारामा संसारभरबाट पढ्न र हेर्न मिल्ने गरी डिजिटल अनलाइन समाचार पोर्टलका रुपमा पलपलको समाचारका लागि इरानीमहल डटकम भन्ने नाराको साथ क्लिक मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित अनलाइन समाचार पत्रिका इरानीमहल डटकमलाई यहाँहरु समक्ष प्रस्तुत गरिएको छ । पाठकहरुमा अनलाइन प्रतिको विश्वास र हेय दुवै रहेको छ तर पनि हामी सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको धर्मलाई आत्मसाथ गरी आएका छौं । यसलाई थप उचाईमा पुर्याउन यहाँहरुको अमुल्य सल्लाह, सुझाव र सूचनाहरुको अपेक्षा गर्दछौं ।

सूचना विभाग दर्ता नं. ७५२/०७४/०७५
कम्पनी दर्ता नं. १८२३४९/०७४/०७५
कार्यालय : तानसेन–३ पाल्पा पाँच नं. प्रदेश नेपाल
सम्पर्क फोन : ०७५–५२२६०७ मो. ९८५७०६००४७
सम्पादक : अमृत अधिकारी

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५