X

मनै लाेभ्याउने पाल्पा निस्दीकाे काउलेडाँडा ! (फाेटाे फिचर)

    रानीमहल संवाददाता || २६ मंसिर २०७६,बिहीबार १९:३६

पाल्पा – पाल्पाको पूर्वी भेग निस्दी काउलेडाँडा अहिले आन्तरिक पर्यटनकको आकर्षणमा परेको छ । तानसेनदेखि ७० किलामिटर पूर्वमा रहेको काउलेडाँडामा सवारीसाधनबाट तीन घण्टामा पुग्न सकिन्छ । एक दशक अघिसम्म छायाँमा परेको काउलेडाँडातिर यतिबेला घुम्ने मानिसको नजरमा पर्न थालेको छ ।

अहिले यहाँ दिनहुँ अम्रिसोको प्लट हेर्न र काउलेडाँडाबाट देखिने हिमश्रृङ्खला हेर्न आउने मानिस बढेका छन् । साथै पिकनिक खानेका लागि समेत यहाँ व्यवस्थापन गरिएको छ ।

हेर्नुहोस् तस्बिरमा काउलेडाँडामा देखिएको रौनकता :-

शब्द/तस्विर संयाेजन : इरानीमहल टीम ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५