X

पाल्पाकाे मगर बस्तीमा चिटिक्क कुँडुले (गाेलाे) घर

    रानीमहल संवाददाता || १७ जेष्ठ २०७६,शुक्रबार १२:३८

पाल्पा – पाल्पाकाे पूर्वी भेग झिरूबासमा देखिएकाे परम्परागत कुँडुले घर । तर त्यहाँ स्थानीय बालिकाले घरकाे लागि आवश्यक पानी बाेक्दैं । दश वर्ष अघिसम्म यस भेगमा छ्याप्छ्याप्ती देखिने कुँडुले घर पछिल्लाे समय लाेप हुने अवस्थामा पुगेका छन् ।

कुँडुले घर बस्न र स्वास्थ्यका लागि समेत उपयुक्त मानिन्छ । कुँडुले घर संरक्षण गर्न सके यस भेगमा ग्रामीण पर्यटनकाे समेत सम्भावना छ । झिरूबास नेपालमै नमूना अम्लिसाे खेती भएकाे क्षेत्र समेत हाे ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५