Erani Mahal
तिमिले नबोले पनि तिम्रो मनको ...... : गीती कविता
govinda raj oja
............ तिमिले नबोले पनि तिम्रो मनको कुरा बुझ्छु मैले तिमि जहाँ भए पनि तिम्रो तस्विर हेरि बस्छु मैले यो दिलमा माया तिम्रो सधै रहिरहन्छ हरपल ,हरसमय तिम्रो याद आईरहन्छ जति झगडा भए पनि मनले माया गरिरहन्छ तिमि साथमा नभए यो दिलले बोलाउछ म रोए प्रिय रोदनमा माया लुकेको हुन्छ तिमि टाढा गए पनि मेरो मायाले नजिक ल्याउछ नबोलेर बसे पनि मैले सबै कुरा बुझ्न सक्छु जहाँ गएर बसे पनि मैले तिमिलाई बोलाउन सक्नेछु नाम :- गोबिन्द राज ओझा (राजन) ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update