Erani Mahal
पाल्पा सहित देशभर निर्वाचन अधिकृत तोकियो
1648468469election-1
पाल्पा – सरकारले आउँदो निर्वाचनको लागि पाल्पा सहित ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । एक सूचना प्रकाशित गर्दै आयोगको निर्वाचन प्रयोजनको लागि सबै क्षेत्रमा अधिकृत तोकेको हो । पाल्पामा क्षेत्र नं. १ मा सरकारी वकिल कार्यालय कास्किका जिल्ला न्याधिवक्ता गोपाल प्रसाद ढकाल र क्षेत्र नं. २ मा जिल्ला अदालत पाल्पाका न्यायधिश कमलराज विष्टलाई तोकेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन यहि मंसिर ४ गते एकै चरणमा गर्ने गरी सरकारले तयारी थालेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update