Erani Mahal
पाल्पामा मोटर साइकल चोरी गर्ने पक्राउ
mosa chor
पाल्पा – पाल्पामा मोटर साइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भदौ २४ गते विहान तानसेन ८ वृन्दावनमा रहेको वृन्दावन सप्लायर्स अगाडि पार्किङ्ग गरी राखेको लु ६४ प ९४२० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी गरी बुटवल तर्फ लैजादै गर्दा दोभान प्रहरीले खानतलासी गर्दा बाग्लंगका ३३ वर्षका चेतमान सुनारलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरी आवश्यक छानविन जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update