Erani Mahal
राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि जिल्ला भलिबल खेलाडी छनाैट
304772161_755438028868010_4829063560049255849_n
पाल्पा- राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि जिल्ला भलिबल खेलाडी छनाैट भएकाे छ । छनाैट खेलमा पुरुष तर्फ ६ वटा पालिका र महिला तर्फ ४ वटा पालिका सहभागी भएको थियो । साे छनाैट खेलबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु बाट लगत्तै हुने प्रदेश छनाैट खेलमा सहभागी बनाउन जिल्ला स्तरीय टिम तयार समेत गरेको छ । जस अनुसार पुरुष तर्फ १) रमेश घर्ती - सेटर २)सुवास गाहा- " ३) देउ ब.सिजाली- क्विक स्पाइकर ४)दिपेन्द्र अाले- " ५)सगित सारु - " ६)विमल सारु- अाेपन स्पाइकर ७)रेशम वि क - " ८)युवराज राना- " ९)सन्दिप राना- " १०)विवेक राना- " ११)याम अाले-अलराउण्डर १२)असिम राना- " १३)विनाेद नेपाली - लिब्राे १४)पुरन सारु- " रहेका छन । महिला तर्फ १) अमृता सिजाली २)नविना चाेहान ३) दुर्गा अाले ४)तारा सारु ५)अस्मिता घर्ती ६)सुमिना थापा ७)कल्पना सिजाली ८)राेशनी थापा ९)उषा लामिछाने १०)निरमा सारु ११)सृष्टि सारु १२)विपना बाकावल १३)रुविना अाले १४)अन्सु नेपाली रहेकाे रेफ्रि कमिशन पाल्पा का सयाेजक नेत्र बहादुर गाहाले जानकारी दिनुभयो । कार्यक्रम जिल्ला भलिबल सघ पाल्पाको अायाेजना,रामपुर भलिबल सघकाे व्यवस्थापन र रामपुर नगरपालिकाकाे अार्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update