Erani Mahal
रुपन्देही ३ मा एमालेबाट पूर्वमन्त्री भुसाल र निर्वतमान मेयर घिमिरेसहित ४ जनाको नाम सिफारिस
1212-1-1024x555
बुटवल-नेकपा एमालेका नेता तथा पूर्वमन्त्री धनश्याम भुसाल र तिलोत्तमा नगरपालिका निर्वतमान मेयर बासुदेव घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्री भुसाल र निर्वतमान मेयर घिमिरेसहित ४ जनाको नाम सर्वसम्मत सिफारिस गरेको हो । सो क्षेत्रबाट पार्टीले दुर्गा भुसाल र सर्बजित शाहालाई पनि सिफारिस गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update