Erani Mahal
पाल्पाकाे तिनाउ खाेलामा महिला मृत अवस्थामा फेला
mm---Copy
पाल्पा – तिनाउ खोलामा एक जना महिलाको शब फेला परेको छ । जिल्लाको तिनाउ गाउँपालिका–५, चर्चरेस्थित तिनाउ खोलामा सोमबार बेलुकी ६ बजेतिर पहिचान नखुलेकी महिलाको शब फेला परेको हो । अन्दाजी ३३÷३४ वर्षकी महिलाको शब तिनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शब फेला परेकी महिला चार फिट नौँ इन्च अग्ली, कालो वर्णकी, कुर्ता सरुवाल लगाएकी जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update