Erani Mahal
पाल्पा लघुवा बस दर्घटनामा मृत्यु भएकाकाे पहिचान खुल्याे
nnn
पाल्पा - पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेकाे छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा तीन पुरूष र तीन महिला रहेका छन्। बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि हिँडेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट एक सय ५० मीटर तल खसेको थियो । हेर्नुहाेस् मृतककाे विवरण :
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update