Erani Mahal
पाल्पाको लघुवामा बस दुर्घटना
accident
पाल्पा–तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा यात्रु बाहक बस दुर्घटना भएको छ । गुल्मि देखि बुटवल तर्फ जादै गरेको लु १ ज ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नं. ३ स्थित लघुवामा ढिकबाट यात्रुसहितको बस खसेको हो । प्रहरी घटनास्थलतर्फ जाँदै छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update