Erani Mahal
मौसम : यस्तो छ शनिबार सम्मको आंकलन
1935779647Mausam-Sapha_Weather-Clean.
काठमाण्डौं - बिहान कर्णाली, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update