Erani Mahal
पाल्पा – बुटवल सडकखण्ड एकतर्फी रुपमा खुल्यो
Sidbaba Jam (3)
पाल्पा–पाल्पा–बुटवल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा विहान करिब साढे ८ बजे ढुङ्गा सहितको पहिरो झरेपछी सडक अवरुद्ध भएको थियो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुईतर्फी रुपमा संचालनमा आउने अझै केही समय लाग्ने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update