Erani Mahal
पाल्पामा प्रत्यक्ष रुपमा विद्युतिय राहदानी बनाउन सुरु
40929086_113666492922497_6264050380619907072_n
पाल्पा – पाल्पामा प्रत्यक्ष रुपमा इ–पासपोर्ट लिन पाइने भएको छ। यसअघि अफलाइन फर्म भरेर पालो कुर्नु पर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय विधुतीय राहदानी बनाउनका लागि गरिने अग्रिम अनलाइन प्रणालीबाट धेरै सेवाग्राहीले समस्या खेप्दै आएको हुँदा आवश्यक कागजातसहित कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update