X
6215
Shares

बुहारी बलात्कार गरेकाे आरोपमा जेठाजु पक्राउ

रानीमहल संवाददाता || १८ असार २०७९,शनिबार ११:०५

गुल्मी – गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ
जेठाजु परेका हुन । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय पुरूष हुन् ।

असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा बुहारीलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयाे ।

यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys