Erani Mahal
बुहारी बलात्कार गरेकाे आरोपमा जेठाजु पक्राउ
pakrau
गुल्मी - गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ जेठाजु परेका हुन । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय पुरूष हुन् । असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा बुहारीलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयाे । यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update