Erani Mahal
अविरल वर्षातकाे कारण रैनादेवी छहरामा पहिराेले पसल बगायाे
sa d k
पाल्पा । अविरल वर्षातकाे कारण रैनादेवी छहरा ४ मा एउटा पसल बगाएकाे छ । स्थानीय नित्यानन्द पाेखरेलका अनुसार मंगल हिता‌गकाे पसल पूर्ण रुपमा बगाएकाे हाे । क्षेतिकाे विवरण आउन वाँकी रहेकाे उहाँले जानकारी दिनुभयाे । तस्विर नित्यानन्द पाेखरेल । कम्प्युटर तथा फाेटाेकपी पसल रहेकाे स्थानमाथिबाट पहिरुाे आउँदा सबै सामग्रीमा क्षति पुगेकाे छ । अन्दाजी ५ लाख भन्दा बढीकाे क्षेति भएकाे स्थानीयकाे भनाइ रहेकाे छ ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update