Erani Mahal
तिनाउ गाउँपालिकाकाे आगामी वर्षकाे बजेट : ४८ करोड, २० लाख ९१ हजार
ss
पाल्पा - तिनाउ गाउँपालिकाले आगामी वर्षका लागि ४८ करोड, २० लाख ९१ हजार बराबरको बजेट सभामा प्रस्तुत गरेको छ । पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्यलाई प्राथमिकता राखेर पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बजेट पेश गर्नुभएकाे हाे । तिनाउले विगतका कार्यक्रमलाइ समेत निरन्तरता दिदैँ नयाँ कार्यक्रम समेत समावेश गरेकाे छ । हरेक वडामा विशेष याेजना पुग्ने र विकास निर्माणकाे कामलाइ प्रभावकारी बनाउने गरी तिनाउले बजेट तथा कार्यक्रम ल्याएकाे छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update