Erani Mahal
रैनादेवी छहराकाे ६४ कराेड ५९ लाखकाे बजेट तथा कार्यक्रम
IMG_2072
पाल्पा – रैनादेवी छहराका उपाध्यक्ष युवराज थापाले आगामी आवका लागि ६४ करोड ५९ लाखको बजेट तथा कार्यक्रम पेश गर्नुभयो । एघारौँ गाउँसभामा थापाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट पेश गर्नुभएको हो । पालिकाले यसअघि अघि सारेका पूराना कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । मुख्य गरेर पालिकाभित्र रहेका सडक तथा पूर्वाधार क्षेत्रलाई स्तरउन्नति गर्ने गरी बजेट निर्माण गरिएको छ । बाह्राैँ गाउँसभाले बजेट तथा कार्यक्रम समेत पारित गरेकाे छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update